सिक्नुहोस

आफुले चाहेको जुनसुकै समयमा विदेशी भाषाहरु छिटो र प्रभावकारीरुपमा सिक्नुहोस

खेल्नुहोस

संसार वरपरका अन्य लाखौं खेलाडीहरुसँगै शव्द तथा वाक्यांशहरु याद गर्नुहोस

अभ्यास गर्नुहोस

अभ्यास गर्नुहोस र कुनैपनि उपलव्ध भाषाहरुमा आफ्नो प्रमाणपत्र प्राप्त गर्नुहोस

Lingo Play द्वारा विदेशी भाषाहरु सिक्नुहोस

तपाईं के भाषा सिक्न चाहनुहुन्छ ?

अंग्रेजी (अमेरिकन तथा अंग्रेजी), जर्मन, फ्रेन्च, स्पेनिस, इटालियन, पोर्चुगिज (पोर्चुगिज र ब्राजिल), कोरियन, चाइनिज, जापानिज, भियतनामीज, इन्डोनेसियन, थाइ, हिन्दि, हिब्रु, नर्वेजियन, पोलिस, चेक, स्लोभाक, स्वेडिस, फिनिस, डच, डेनिस, हंगेरियन, ग्रिक, रोमानियन, टर्किस, रसियन, अरबिक

अनलाइनमा विदेशीभाषाहरु सिक्नुहोस

तपाईं खेल्न रुचाउनुहुन्छ वा पढ्न रुचाउनुहुन्छ ?

विदेशी भाषाहरु छिटो र सजिलो सिक्ने कसरी भनि थाहा पाउनुहोस् अथवा संसार वरपरका अन्य लाखौं खेलाडीहरुसँग शव्द तथा वाक्यांशहरु याद गर्नुहोस ।

भाषा सिक्ने एप Lingo Play ले ल्याएको पाठ तथा पाठ्यक्रमहरु सुरुवाती देखि उन्नत कुनैपनि चरणका सिक्नेहरुको लागि डिजाइन गरिएका छन् । तपाईंले हजारौंको संख्यामा नयाँ विदेशी शव्द तथा वाक्यांशहरु थाहा पाउनुहुनेछ, तिनीहरुलाई छिटै र सजिलै याद गर्न सक्नुहुनेछ, र सधैं आफ्नो शव्दकोष अपडेट गरेर राख्न सक्नुहुनेछ, यदि तपाईंले भर्खरै विदेशी भाषा सिक्न सुरु गर्नुभएको छ वा तपाईं एक मूल भाषी हुनुहुन्छ भनेपनि ।

Lingo Play को साथमा विदेशी भाषा सिक्नुहोस, खेल्नुहोस र अभ्यास गर्नुहोस ।

Lingo Play विशेषताहरु

  • null

    अनलाइनमा खेल्नुहोस

    आफ्नो साथीहरुलाई निम्त्याउनुहोस् र सँगै विदेशी भाषा सिक्दै गर्दा रमाइलो गर्नुहोस

  • null

    अपडेटहरु

    आफ्नो शव्दकोष अपडेट राख्नुहोस

  • null

    मुल्यांकन + पुरस्कारहरु

    मुल्यांकन प्रतियोगितामा सहभागी हुनुहोस र पुरस्कारहरु जित्नुहोस

  • null

    पाठहरू सिक्नुहोस

    तपाईंले हजारौंको संख्यामा विदेशी भाषाको नयाँ शव्द तथा वाक्यांशहरु थाहा पाउनुहुनेछ

  • null

    प्रतियोगिताहरु

    संसार वरपरका अन्य खेलाडीहरुसँग प्रतियोगितामा सहभागी हुनुहोस

  • null

    एक प्रमाणपत्र पाउनुहोस्

    आफ्नो Lingo पाठ्यक्रम पुरा गर्नुहोस र कुनैपनि विदेशी भाषामा आफ्नो प्रमाणपत्र पाउनुहोस्

  • null

    Play online

    आफ्नो साथीहरुलाई निम्त्याउनुहोस् र सँगै विदेशी भाषा सिक्दै गर्दा रमाइलो गर्नुहोस

  • null

    प्रतियोगिताहरु

    संसार वरपरका अन्य खेलाडीहरुसँग प्रतियोगितामा सहभागी हुनुहोस

  • null

    मुल्यांकन + पुरस्कारहरु

    मुल्यांकन प्रतियोगितामा सहभागी हुनुहोस र पुरस्कारहरु जित्नुहोस

  • null

    पाठहरू सिक्नुहोस

    तपाईंले हजारौंको संख्यामा विदेशी भाषाको नयाँ शव्द तथा वाक्यांशहरु थाहा पाउनुहुनेछ

  • null

    अपडेटहरु

    आफ्नो शव्दकोष अपडेट राख्नुहोस

  • null

    एक प्रमाणपत्र पाउनुहोस्

    आफ्नो Lingo पाठ्यक्रम पुरा गर्नुहोस र कुनैपनि विदेशी भाषामा आफ्नो प्रमाणपत्र पाउनुहोस्

एप्पल स्टोर र गुगल प्लेमा उपलव्ध छ

लिङ्गोको साथमा भाषाहरु सिक्नुहोस । यसको प्रयोग गरि हेर्नुहोस !
learn-languages-with-lingo-4

छिटो र प्रभावकारीरुपमा विदेशीभाषाहरु सिक्नुहोस !

फ्ल्यासकार्डहरु

फ्ल्यासकार्डहरु शव्दहरु सिक्ने तथा याद गर्ने एक प्रभावकारी तरिका हुन्

शव्दहरु

तपाईंले हजारौ नयाँ शव्दहरु थाहा पाउनुहुनेछ र सधैं आफ्नो शव्दकोषको स्तर कायम राख्न सक्नुहुनेछ

वाक्यांशहरु

वाक्यांश र अभिव्यक्तिहरु सिक्नुले तपाईंलाई परस्पर बोल्नको लागि मदत गर्छ

टेस्टहरु

अभ्यास गरिरहनुहोस् र आफ्नो प्रमाणपत्र प्राप्त गर्नको लागि टेस्टको शृंखलाहरु उत्तीर्ण गर्नुहोस
learn-languages-with-lingo-5

Lingo समुदायमा शामेल हुनुहोस

एप डाउनलोड गर्नुहोस

भाषा सिक्ने एप डाउनलोड गर्नुहोस Lingo Play जुन स्मार्टफोन तथा ट्याब्लेटहरुको लागि एप्पल स्टोर र गुगल प्लेमा उपलव्ध छ”}” Download language learning app Lingo Play which is available for smartphones and tablets in Apple Store and Google Play

साइन इन गर्नुहोस

डिभाइसहरु बीच आफ्नो डाटा सिंक गर्न र आफ्नो प्रगति र तथ्यांकहरु सर्भरमा स्टोर गर्नको लागि साइन इन गर्नुहोस

आफ्नो साथीहरु माझ बाँड्नुहोस्

लाखौं प्रयोगकर्ताले पहिल्यै Lingo प्रयोग गर्छन, र साथीहरुसँगै खेल्ने र सिक्ने अझै रमाइलो हुन्छ । आफ्ना साथीहरुलाई Lingo मा शामेल हुनको निम्ति आमन्त्रण गर्नुहोस !

पठाउनुहोसclear

Get Lingo Play on Apple Store or Google Play

आजै लिङ्गो प्ले एप पाउनुहोस् !

Lingo Play विदेशी भाषाहरु सिक्नको लागि र English Français Deutsch Español Português Italiano 日本語 中文 Korean Русский العربية Türkçe भाषामा शव्दहरु याद गर्नको लागि छिटो र प्रभावकारी तरिका हो ।

आफ्नो भाषा भेट्नुहोस !

Lingo Play Ltd / Hong Kong

info@lingo-play.com

Lingo Play Ltd / Hong Kong

info@lingo-play.com